kumari
stcnepal

एसीया कप : आज चीरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान बीच खेल हुदै

एसिया कपको सुपर ४ अन्तर्गत आज (आइतबार) भारत र पाकिस्तान बीचको खेल हुँदैछ । एकअर्काका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

यसअघि चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षका कारण रद्द भएको थियो । भारतले ब्याटिङ गरेको भए पनि पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।अब भने वर्षाले रोकिए पनि भोलिपल्ट पुनः हुने भएको छ । आजको खेल म्याचमा वर्षाले रोकिए सोही खेल भदौ २५ गते हुने भएको हो।

म्याचका क्रममा वर्षा भए रद्द भएकै अवस्थाबाट भोलिपल्ट खेल अगाडि बढ्ने तयारी गरिएको हो।

footer