kumari
stcnepal

एसीया कप फाइनल : आज भारत र श्रीलंका बीच खेल हुने

काठमा। एसिया कप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिका लागि भारत र घरेलु टोली श्रीलंका बीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोको आर प्रेमदास रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

दुवै टिम एसिया कपमा सबैभन्दा सफल टिम हुन् । एसिया कपमा भारतले हालसम्म सात पटक उपाधि जितेको छ भने श्रीलंकाले छ पटक उपाधि जितेको छ ।आजको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

footer