kumari
stcnepal

एसिया कप फाइनल : श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट

काठमाडौं । एसिया कपको फाइनलमा श्रीलंकाले भारतलाई ५१ रनको झिनो लक्ष्य दिएको छ ।

कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

footer