kumari
stcnepal

सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरासँग आयोगले लियो बयान

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम जोडिनु भएको माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा बयानका लागि सिंहदरबार पुग्नु भएको छ ।

छानबिन समितिले बोलाएपछि उहाँ बयानका लागि पुग्नुभएको हो । इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । यही प्रकरणमा कृष्णबहादुर महराको नाम पनि जोडिएको छ ।

footer