kumari
stcnepal

मुख्यमन्त्रीमा दावी पेश गरेका समाजवादीका दिर्घ बहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त

धनगढी । मुख्यमन्त्रीमा दावी पेश गरेका समाजवादीका दिर्घ बहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई नियुक्त गरेका हुुन् ।

footer