शंखमुलमा आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी २०८१ बैशाख १६ गते, आईतवार काठमाडौं । शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।