kumari
stcnepal

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

वीरगन्ज । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो ।

माओवादी संसदीय दलका नेता एवम् बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका हुन् ।

footer