kumari
stcnepal

एमाले मधेस सरकारबाट बाहिरियो

धनुषा । नेकपा एमाले मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् । नेकपा एमाले मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् ।

एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा पत्र हस्तान्तरण गरिसकेका छन् । राजीनामा दिनेहरुमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् ।

footer