kumari
stcnepal

मन्त्रिपरिषद् बैठक दिउँसो एक बजे बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा सरकारको नियमित काम कारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

footer