kumari
stcnepal

आज काँग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने, संसद अवरोध नगर्ने

काठमाडौं । नेपाली काँग्रेसले संसदको अवरोध हटाउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि काँग्रेस संसदको अवरोध हटाउन तयार भएको हो । काँग्रेस गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन पनि तयार भएको हो । पहिला गृहमन्त्रीलाई बोल्न दिने त्यसपछि काँग्रेसका सांसदले बोल्ने तय भएको बताइएको छ ।

footer