kumari
stcnepal

सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डका तर्फबाट प्राप्त एक करोड ३० लाख युरो स्वीकार गर्ने

काठमाडौँ । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डका तर्फबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

footer