kumari
stcnepal

प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।

कांग्रेस सभापति देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार बैठकले विपक्षी दलहरूबिच साझा धारणा बनाउनेछ । सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ ।

footer