kumari
stcnepal

विधुत आयोगको अध्यक्ष र सदस्य नियुत्त

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धितालसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो ।आयोगको सदस्यहरूमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

footer