kumari
stcnepal

सोमबार बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन

काठमाडौँ । सोमबार बिहान साढे ११ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।

संघीय संसद सचिवालयका अनुसार विशेष कारणवश राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बैठक सोही दिनको अपराह्न ३ः१५ बजेका लागि तय गरिएको हो । यस्तै प्रधानमन्त्रीको शपथलगायतका कारणले प्रतिनिधिसभाको बैठकको समय समेत परिवर्तन भएको छ ।

footer