kumari
stcnepal

साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

काठमाडौं । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त दिन प्रश्न सोध्न चाहने सांसदले ४ साउनभित्र प्रश्न टिपाउन आग्रह गरे । प्रश्न सोध्न चाहने सांसदले प्रतिनिधि सभाको सचिवालयमा लिखित प्रश्न टिपाउनु पर्नेछ । प्रतिनिधि सभाको बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

footer