kumari
stcnepal

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजिनामा

राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिनु भएको छ । उहाँले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिनु भएको हो ।

footer