kumari
stcnepal

बसले ठक्कर दिँदा भत्तपुरमा मोटरसाईकल चालकको निधन

काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

राधेराधे बाट सल्लाघारी तर्फ जाँदै गरेको बा ४ ख २००१ नम्बरको बसले प्रदेश नम्बर ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई भक्तपुर नगरपालिका १ सिर्जनानगरमा ठक्कर दिएको हो । मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का रमेश तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

footer