kumari
stcnepal

काठमाडौं बाट मलेसिया जादा ४८ घण्टा भित्रको पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं । काठमाडौं बाट मलेसिया जहाजमा यात्रा गर्ने यात्रुको साथमा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने भएको छ ।

हिमालय एयरलाइन्सले शुक्रबार एक सूचना जारी गरी यात्रुलाई यस्तो जानकारी गराएको हो । नेपाल बाट ४८ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट साथमा बोक्नु पर्ने सूचनामा उल्लेख छ ।

हरेक यात्रुले ‘एमवाईएसइजेएएचटीइआए’ एप डाउनलोड गरी त्यसमा आवश्यक विवरण समेत अग्रिम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

 

 

footer