kumari
stcnepal

काठमाडौंको महाराजगञ्ज बाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्ज बाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

उनीहरु माथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।

 

 

footer