kumari
stcnepal

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला दाङ बाट प्रक्राउ

दाङ। विप्लव नेतृत्वको नेकपा बाट अलग भइ बनेको ‘नेकपा बहुमत’का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङ बाट पक्राउ गरेको हो ।

बास्तोला सहितको टोली पोखरा बाट नेपालगन्ज जाँदै गर्दा भालुवाङ बाट पक्राउ परेको हो ।स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । बास्तोलाको समूहले स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएको छ ।

 

 

footer