kumari
stcnepal

नेप्से प्रि ओपन सेसनमा समान्य अंकले बढ्यो

काठमाडौँ– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३३.७६ अंक घटेर २०७८.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंक बढेर २०७९.६० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४७ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४ स्टकको ४ लाख ३० हजार ८० रुपैयाँ बराबरको १ हजार १३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

 

 

footer