kumari
stcnepal

प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कको वृद्धि

काठमाणडौ । साताको अन्तिम दिन प्रिओपन सेसन नेप्से सामान्य अङ्कले बढेको छ । शेयर बजारको इतिहासमा छैटौँ दिन शेयर बजार खुलेको यो नै पहिलो दिन हो ।

यो हप्ता शेयर बजार निरन्तर ओरालो लागेर कारोबार भएको थियो भने एक दिन मात्र बजार बढेको छ थियो । आजको सामान्य बुद्धिसँगै समग्र बजार १८४८ विन्दुमा आएको छ । यो सेसनमा नेप्सेमा १३ कम्पनीको शेयर किनबेच भएको छ भने ६ कम्पनीको शेयर मूल्य बढेको छ । त्यसतै ५ कम्पनीको शेयर घट्दा बाँकी भने यथावत रहेका छन ।

महिला लघुवित्तको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार १ कम्पनीको मात्र शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

 

 

footer