kumari
stcnepal

रबिभवनमा मोटरसाइकल दुर्घटना, चालकको निधन

काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको निधन भएको प्रहरीले जनाएको छ ।

दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

 

footer