kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक ४.१५ अंकले बढेर १९६६.८५ को विन्दुमा

काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ४.१५ अंकले बढेर १९६६.८५ को विन्दुमा आइपुगेको छ । ८ लाख ३३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २ हजार २४४ कित्ताको खरिदबिक्री भएको छ । २१ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको भाउ घटेको छ ।

footer