kumari
stcnepal

कोरोना संक्रमितको संख्या बढदै, आज एकै दिनमा थपिए २०६ जना कोरोनाका संक्रमित, सावधान

काठमाडौं ।देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधि बाट १७७ तथा एन्टिजेन विधि बाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।

 

 

footer