काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2021/09/Salt-Trading.gif)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यस सँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।