kumari
stcnepal

कोरोना संक्रमितको संख्या बढदै, आज थपिए ४३५ जना संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ४३५ संक्रमित थपिएका छन् । तीन हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

 

 

footer