kumari
stcnepal

आज थपिए २३० जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ८३६ वटा नमुना परीक्षण गर्दा २३० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footer