kumari
stcnepal

म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाड सँग १–० ले पराजित : युरोपा लिग

काठमाडौं । युरोपा लिगको समूह चरणको पहिलो खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाड सँग १–० ले पराजित भएको छ ।बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

जित सँगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ ।

footer