kumari
stcnepal

आज थपिए १ सय ४ जना कोरोनाका संक्रमित, २ जनाको निधन

काठमाडौं ।कोरोना बाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १०४ संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट थप २ जनाको निधन भएको छ ।

footer