kumari
stcnepal

आज थपिए ६३ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

दुई हजार ५३५ वटा नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सँगै हाल देशभर सक्रिय संक्रमित एक हजार चार जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footer