kumari
stcnepal

डेंगीको कारण निधन हुनेको संख्या ३९, संक्रमितको संख्या ३० हजार भन्दा बढी सरकार भने रमिते

काठमाडौं ।पछिल्लो समय नेपालमा डेंगी रोगको प्रकोप बढ्दै गएको छ । डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ३९ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

डेंगी रोग हाल सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३० हजार १८० जना डेंगी संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।

 

footer