kumari
stcnepal

आज थपिए ५१ जना कोरोनाका संक्रमित

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २१ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् भने नेपालमा हाल ६२२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

footer