kumari
stcnepal

आज सम्ममा डेगुका कारण ४७ जनाको निधन

काठमाडौ ।नेपालमा डेंगु संक्रमण बाट हाल सम्म ४७ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिना देखि हालसम्म डेंगु बाट ४७ जनाको निधन भएको हो । यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

footer