kumari
stcnepal

डेगुबाट निधन हुनेको सख्या ४८ पुग्यो

काठमाडाैं ।देशभर डेङ्गुकाे संक्रमण बाट निधन हुनेकाे संख्या ४८ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार गत साउन देखि हाल सम्म ४० हजार २९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

हाल ७७ वटै जिल्लामा डेङ्गु फैलिएको छ । संक्रमण फैलिने क्रम जारी रहेको जनाउँदै सरकारले सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ ।

footer