kumari
stcnepal

स्विडेनमा २६ बर्षीय रोमिना बनिन जलवायु मन्त्री

एजेन्सी । स्विडेनमा २६ वर्षीया एक महिलाले जलवायु मन्त्रीको जिम्मेवारी पाएकी छन् । उल्फ क्रिस्टेर्सनको नेतृत्वमा बनेको नयाँ सरकारमा मंगलबार रोमिना पौर्मोख्तारी जलवायु मन्त्रीमा नियुक्त भएकी हुन् ।

मन्त्रालयको नेतृत्व पाए सँगै उनी स्विडेनको सबैभन्दा कान्छी मन्त्री बनेकी छन् । स्विडेन जलवायु अभियन्ता ग्रेटा थनबर्गको देशको रूपमा समेत चिनिन्छ । उनी लिबरल पिपल्स पार्टीको युवा विभाग प्रमुख हुन् ।

footer