kumari
stcnepal

बेलायतकी प्रधानमन्त्री लिज ट्रसद्धारा राजिनामा

काठमाडौं ।बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको पद बाट राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिट बाहिर बाट बोल्दै उनले राजा चाल्स सामु आफूले कन्जरभेटि पार्टीको नेतृत्व बाट राजीनामा दिन लागेको जानकारी दिएको बताइन् ।

अब आगामी साता बाट नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु हुनेछ । जम्मा ४५ दिन सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय प्रधानमन्त्री भएकी छन् ।

footer