kumari
stcnepal

आज थपिए ६ जना कोरोनाका संक्रमित

काठमाडौंर । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ४५४ पीसीआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण गत २४ घण्टामा पनि कसैको मृत्यु भएको छैन भने थप १९ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

footer