kumari
stcnepal

सन्दिपलाई धरौटीमा रिहा गर्ने आदेश सर्बोच्चमा परेको रिटमा भोली सुनुवाई हुने

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश विरुद्व परेको रिटको सुनुवाई भोलि शुक्रबार हुने भएको छ । उच्च अदालतको आदेश विरुद्व महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो ।

महान्यायधिवक्ताको कार्यालयले सन्दीपलाई रिहा गर्ने आदेश बदर गर्न माग गर्दै कारागारमै राखेर अनुसन्धान गर्न माग गरिएको छ । उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

footer