kumari
stcnepal

नेपालले टस जितेर बलिङ रोज्यो : विश्व कप लिग २ मा

काठमाडौं।विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले नामिबिया विरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने त्रिदेशीय एकदिवशीय शृंखलाको पहिलो खेलमा नेपाल र नामिबिया भिड्न लागेका हुन्। नेपालले नामिबिया र स्कटल्यान्ड दुवै सँग २र२ खेल खेल्ने छ।

footer