kumari
stcnepal

विश्वकप लिग २ मा नेपालको सान्दार जित, नामिबिया ३ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नेपाल ३ विकेटले विजयी भएको छ ।

आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नामिबियालाई ३ विकेटले पराजित गरेको गरेको हो ।

footer