kumari
stcnepal

विन्दबासिनी म्युजिकका संञ्चालक रेग्मी पक्राउ

काठमाडौँ – बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।थाईल्याण्ड बाट नेपाल आउँदै गरेका रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाटै पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जालमा मार्फत् विभिन्न कलाकारहरू विरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ। उनी विरुद्ध गायक प्रमोद खरेल सहित ४ जना कलाकारले उजुरी दिएका थिए। रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको साइबर ब्यूरोले जनाएको छ।

footer