kumari
stcnepal

नेपालले लिग २ क्रिकेटमा आज पनि हरायो स्कटल्याण्डलाई

काठमाडौं । लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जित संगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।

footer