सर्बोच्चले सन्दीप लाई दिएन विदेश जानु अनुमति २०७९ फाल्गुन १२ गते, शुक्रबार काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।