kumari
stcnepal

ललिता निवास जग्गा काण्डमा पूर्व आयुत्त शाह पक्राउ

काठमाडौं ।बालुवाटारको सरकारी जग्गा हिनामिनामा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । सिआइबीले उनलाई पक्राउ गरेको हो ।

सो प्रकरणमा उनको पनि संलग्नता रहेको सिआइबी दाबी छ । यसअघि अख्तियारले उनलाई मुद्दा दायर गरेको थिएन । यो प्रकरणमा व्यापारी मिनबहादुर गुरुङ तथा मालपोतका कर्मचारीहरू पक्राउ परिसकेका छन् ।

footer