kumari
stcnepal

विशेष अदालतको गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर

काठमाडौं। विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्का माथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

footer