kumari
stcnepal

ललिता निवास प्रकरण : थप दुई पक्राउ

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जनालाई पक्राउ गरेको छ ।

पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए । उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजार स्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।

footer