kumari
stcnepal

एसिया कप क्रिकेट : नेपालले तेस्रो विकेट लियो

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

तेस्रो विकेटका रुपमा पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ४४ रन बनाएर पेभेलियन फर्किएका हुन् । उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । पाकिस्तानले २३।४ ओभरमा तीन विकेट गुमाएर एक सय ११ रन बनाएको छ ।

footer