kumari
stcnepal

नेपाली क्रिकेट खेलाडीको मनोवल बढाउन मेयर बालेन साह आज श्रीलंका जाने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् । समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तान सँग पराजित भएको थियो । bयही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।

footer