kumari
stcnepal

एसिया कप क्रिकेट : नेपालले भारत विरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारत विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । श्रीलंकाको क्यान्डी स्थित पल्लेकेले स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे देखि खेल सुरु हुनेछ ।

 

footer